प्रतिनिधि सभाको बैठक २७ गते सम्मका लागि स्थगित
नेपालखोज
२०७८ भदौ २५ गते १६:३७

काठमाडौं । सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेस गरेपछि प्रतिनिधि सभाको बैठक २७ गते सम्मका लागि स्थगित गरेकाे छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २७ गते आइतबार १ बजेका लागि बोलाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया