१० खर्ब ५० अर्ब राजस्व उठाउने सरकारकाे लक्ष्य (पूर्ण पाठ)

नेपालखोज २०७८ भदौ २५ गते १६:५८

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

कूल बिनियोजन मध्ये संघले खर्च गर्ने चालुतर्फको ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात  ४१.४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात २३.१६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६० प्रतिशत विनियोजन गरेको छ ।

यस्तै प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

पूर्णपाठ

https://drive.google.com/file/d/1gU4kVWvFp7AIyW78t43_jxpJ3LPBm9te/view

प्रतिक्रिया