एमाले संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०७८ भदौ २७ गते ९:४०

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक मध्याह्न १२ बजे बस्दै छ । आजको बैठकमा एमालेले आफ्ना सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिने बताइएको छ।
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमालेले विरोध गर्दै आएको छ ।शनिबार (हिजाे) बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया