प्रतिनिधिसभाको आजकाे बैठक पनि एमालेद्वारा अवरुद्ध

नेपालखोज २०७८ भदौ २७ गते १३:४३
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको आइतबार (आज) को बैठक पनि अवरुद्ध पारेका छन् ।आज सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया