सभामुखले थाले एमाले सांसदहरुसँग छलफल

नेपालखोज २०७८ भदौ २७ गते १४:४२
तस्बिर रासस

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री राखेर एमाले सांसदहरुसँग छलफल सुरु गरेका छन् । संसदको बैठक सुरु भए यता एमालेले लगातार संसद्‌‌‌को अवरोध गर्दै आएको छ ।

आजको बैठक पनि एमाले सांसदकै अवरोधका कारण चल्न नसकेपछि १५ मिनेका लागि बैठक स्थगित गरेर सभामुखले एमाले सांसदहरुसँग वार्ता सरु गरेका हुन् ।

प्रतिक्रिया