बालगृहका बालबालिकाको नि:शुल्क स्वास्थ्य परीक्षण (फाेटाे फिचर)
नेपालखोज
२०७८ भदौ २९ गते १३:५२

काठमाडाैं । राष्ट्रिय बाल दिवसका अवसरमा आज (मंगलबार) देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ । ५७औं राष्ट्रिय बाल दिवसको नारा ‘सामान्य अवस्था वा कोभिड महामारी बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने छ । राष्ट्रिय बाल दिवसका अवसरमा बालसुधार गृह भैरहवा र म्याग्दीमा रहेका १०९ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएकाे छ ।




(सबै तस्बिर रासस)
सम्बन्धित

प्रतिक्रिया