काकाको पैसा लुट्ने भतिज पक्राउ
नेपालखोज
२०७८ भदौ ३१ गते १३:४९

काठमाडौं । आफ्नै काकाको पैसा लुट्ने एक जना पक्राउ परेका छन्।
२६ वर्षीय लवजित भट्टले आफ्नै काकालाई बिदेश पठाईदिन सहयोग गरिदिन्छु भनि लोकन्थलीमा लगेर ३ लाख रुपैयाँ लुटेको बताएको छ।
काठमाडौं कीर्तिपुर बस्ने बैतडी घर भएका भट्टलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
सम्बन्धित
प्रतिक्रिया