विप्लव नेतृत्वको केन्द्रीय कमिटी बैठक सुरु, बैठककक्षमा पत्रकारलाई प्रवेश निषेध
नेपालखोज
२०७८ असोज १ गते १३:२७

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा बसिरहेको छ । बैठककक्षमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।
बैठक अवधीभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारहरुसँग कुरा गर्न नपाइने पनि बताइएको छ । बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुने छन् । बैठक ५ गतेसम्म संचालन हुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया