बाँकेमा कोरोना संक्रमणबाट एकको मृत्यु
नेपालखोज
२०७८ असोज १ गते १४:३०

बाँके । बाँकेमा कोरोना संक्रमणबाट एकको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार (आज) बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया