‘व्यक्तित्व भनेको आकर्षण हो’ (भिडियोसहित)

हाइलाइट्स :
–फेसनले अरू व्यक्तिको ध्यान आफूतिर आकर्षण गर्छ । त्यसैले फेसन गर्न आवश्यक छ ।
–ध्यानाकर्षण दुई प्रकारको हुन्छ एउटा सकारात्मक अर्को नकारात्मक । व्यक्तिहरू नकरात्मक र सकरात्मक दुवैमा आकर्षण हुन्छन् तर म कस्तो बन्ने त्यो भने महत्त्वपूर्ण हुन्छ ।
–मेरो छवि कस्तो बनाउने ? आफ्नै हातमा हुन्छ । फेसन गर्दा वा अरूलाई आफूतिर आकर्षण गराउने हो भने– जस्तो प्रकारको फेसन गर्दा म भद्र देखिन्छु, सामाजिक देखिन्छु, राम्रो देखिन्छु त्यतातिर हाम्रो ध्यान जानुपर्छ ।
–आफूमाथिको ध्यानाकर्षण गराउन हामी जे–सुकै पनि गर्न तयार हुन्छौं । जस्तो–हामीलाई एमदमै छोटा कपडा लगाउनु फेसन हो भन्ने लाग्छ । अब यो नकारात्मक ध्यानाकर्षण मात्रै हो ।
–समाजमा हाम्रो छवि राम्रो बनोस् । मलाई मानिसले इज्जत गरून् । त्यसका लागि हामीलाई आकर्षण जरुरी छ । आकर्षणका लागि फेसन पनि जरुरी छ । तर, ती कुराहरू सकारात्मक हुन महत्त्वपूर्ण छ ।
प्रतिक्रिया