एमाले स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ असोज ३ गते १०:००

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बस्दै छ । १५-१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल गर्न दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने भएको हो ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने छ । स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ ।
सम्बन्धित

प्रतिक्रिया