सातौं संविधान दिवस मनाइँदै (फोटो फिचर)
नेपालखोज
२०७८ असोज ३ गते १२:५९

काठमाडौं । आइतबार (आज) सातौं संविधान दिवस मनाइएको छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौंको टुँडिखेलमा भव्यताका साथ समारोह गरी दिवस मनाएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका अपेक्षा, आकांक्षा, आशा सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।






सम्बन्धित

प्रतिक्रिया