‘एमालेको ध्यान संविधानको रक्षा र कार्यान्वयनमा’
नेपालखोज
२०७८ असोज ३ गते १३:२८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा, कार्यान्वयन र विकासमा नेकपा एमालेको सधैं ध्यान जाने बताएका छन् ।
आइतबार संविधान दिवसको अवसरमा एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अहिलेको संविधानले अघि बढाउने बताए ।
संविधान आन्दोलनको सफलताको दस्तावेज भएको बताउँदै उनले संविधान सबैको प्रयासको सफलताको फल भएको उल्लेख गरे ।
सम्बन्धित

प्रतिक्रिया