शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं उपत्यकामा २४१ संक्रमित थपिए

नेपालखोज २०७८ असोज ३ गते १७:१७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४१ मा कोरोना सक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा मात्र १८७, भक्तपुरमा ३२ र ललितपुरमा २२ संक्रमित थपिएका हुन् ।

हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ९५६ रहेको छ ।

प्रतिक्रिया