नेपाल मदिरा उत्पादक संघको ९औं साधारण सभा सम्पन्न
नेपालखोज
२०७८ असोज ६ गते १२:५८

काठमाडौं । नेपाल मदिरा उत्पादक संघको ९ औं साधारण सभा सम्पन्न भएको छ । यहि असोज ३ गते आइतवार सम्पन्न नवौ साधारणसभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नेपाल मदिरा उत्पादक संघको नयाँ कार्यसमितिको अध्यक्षमा वैजु प्रसाद वावरा, उपाध्यक्षमा राजेन्द« धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्री, सुरेन्द« उप्रेती महासचिव, वरुण कुमार शााह सचिव पदमा चयन भएका छन् ।
यस्तै नेपाल मदिरा उत्पादक सघको नयाँ कार्यसमितिको सदस्यहरुमा किसन धनावत , भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका हुुन् । सम्पुर्ण कार्य समितिहरु सर्वसम्मतिमा चयन भएको धनुषा डिष्टिलरी प्रा. लिं. का चेयरमेन किसन धनावतले बताए ।
सम्बन्धित

प्रतिक्रिया