परराष्ट्रमन्त्री खड्काले न्युयोर्कमा भारतीय समकक्षीसँग भेट्ने
नेपालखोज
२०७८ असोज ७ गते ९:३०

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता हुदैँछ ।
नवनियुक्त परराष्ट्रमन्त्री खड्का आज अपराह्न न्यूयोर्क पुग्दै छन् । सोही सिलसिलामा भारतीय विदेशमन्त्री जयशंकर पनि हाल न्यूयोर्कमै रहेकोले भेटवार्ता हुने बताइएको छ ।
नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।
सम्बन्धित

प्रतिक्रिया