नेकपा (एस)को सचिवमा राई थपिए

नेपालखोज २०७८ असोज ७ गते १३:३८


काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवमा राजेन्द्र राई थपिएका छन् । यसअघि केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री थिए ।
राजेन्द्र राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको बताइएको छ।

प्रतिक्रिया