सभामुखविरुद्धको मुद्दा जबराको इजलासमा

नेपालखोज २०७८ असोज १३ गते ११:४८

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज (बुधबार) सुनुवाइ हुँदै छ । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

सापकोटाविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा परेको छ ।

यसअघि १६ भदौमा पेशीमा चढेको यो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

प्रतिक्रिया