प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

नेपालखोज २०७८ असोज १४ गते ९:४३


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक (एमाले)ले बहिष्कार गर्ने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा असमति रहेकोले बैठकमा नजाने बताए ।

एमाले कहिँ नजाने भन्दै चुनाव जितेपछि सबैलाई तह लगाउने उनले बताए । संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज (बिहीबार) बिहान १० बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिक्रिया