अदालत अवहेलना मुद्दाका ४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ
नेपालखोज
२०७८ असोज १५ गते १४:५३
काठमाडाैं । अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरूलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । सर्वोच्चले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अवहेलना मुद्दामा शुक्रबार सफाइ दिएको हो ।
अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया