राष्ट्रियसभाको बैठक स्थगित

नेपालखोज २०७८ असोज १७ गते १३:५९


काठमाडाैं । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक (साेमबार) भोलि बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो । रासस

प्रतिक्रिया