बिहीबार, वैशाख १३, २०८१

खानपान सन्तुलित भए पूरै जीवन स्वस्थकर !

नेपालखोज २०७८ असोज २४ गते ७:५६

हाइलाइट्स :
-युवा अवस्थाको खानपान सर्वाधिक महत्त्वपूर्ण हुन्छ । युवा अवस्थामा वा बच्चा अवस्थामा शरीरले खाएको कुराबाट पोषण लिन सक्छ त्यो कुरा उमेर बढेपछि सक्दैन ।
-बूढो भएपछि हामीले जतिसुकै पौष्टिक खाना खाए पनि हाम्रो पेटले त्यो पौष्टिकता अंग–अंगमा पठाउने काम गर्नै सक्दैन । पेट कमजोर भइसकेको हुन्छ । त्यसकारण युवा अवस्थामा चाहिँ हामी जे खान्छौं त्यसको पोषण हाम्रो सम्पूर्ण अंगले पाउँछन् ।
-युवा अवस्थाको खानपान सन्तुलित भयो भने त्यो व्यक्तिको पूरै जीवन स्वस्थकर रहन्छ ।
-हामी युवा अवस्थामा मृत भोजन गर्छौं । जे खाए पनि पचाउँछ भनेर आफ्नो शरीर आफैं बिगार्छौं । त्यसकारण खानपानप्रति सजग हुने, सचेत हुने, जिउँदो भोजन गर्ने मरेको होइन ।

प्रतिक्रिया