प्रतिनिधिसभाको अर्काे बैठक कात्तिक ९ गते बस्ने

नेपालखोज २०७८ असोज २५ गते १५:०४

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक सम्पन्न भएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको विरोधका बाबजुद बैठक १४ मिनेट चलेको थियो ।

बैठक २०७८ कात्तिक ९ गते दिउँसोे १ बजे बस्ने गरी स्थगन भएको हो । आजको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ सदन समक्ष पेस भयो ।

प्रतिक्रिया