गृहमन्त्री खाँण रुपन्देही जाँदै

नेपालखोज २०७८ कार्तिक १ गते ११:२६

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण सोमवार (आज) गृहजिल्ला रुपन्देही जाँदै छन् । खाँण दिवंगत कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा जान लागेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणको बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ ।

प्रतिक्रिया