सोमबार, असार १६, २०८२

अमेरिकी पूर्वविदेशमन्त्री कोलिनको निधन

नेपालखोज २०७८ कार्तिक २ गते ६:५२

वाशिङटन डी.सी. । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाका कारण निधन भएको छ ।

८४ बर्षका पावेलको कोरोनाबाट थलापरेसँगै निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पावेल विदेशमन्त्री बनेका थिए ।

रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि रहेका थिए ।

प्रतिक्रिया