बुधबार, वैशाख १२, २०८१

डिजाइन र टेक्नोलोजीमा नम्बर १ चांगन अटाे सेफ्टीमा पनि अग्रस्थानमा

नेपालखोज २०७८ कार्तिक ५ गते १७:००

काठमाडौं । भविष्य उन्मुख निर्माताकोरूपमा मानिएको चांगन युनि–टी ले १५ सेप्टेम्बर, २०२१ मा सुरक्षा दुर्घटना परीक्षण आंकलन परिणाममा, सी.ए.टी.ए.आर.सी (चाइना अटोमोटिभ टेक्नोलोजी र रिसर्च सेन्टर) द्वारा ५ स्टार सुरक्षा मापदण्ड हासिल गर्न सफल भएको छ ।

चांगन अटो उच्चस्तरीय डिजाइन र प्रविधिको सन्दर्भमा निकै प्रतिष्ठित छ। सी.ए.टी.ए.आर.सी द्वारा ५ स्टार प्रमाणीकरण प्राप्त गरेपछि, चांगनले अब सुरक्षाको रूपमा अर्को विशेषज्ञता समेटेको छ ।

विश्व प्रख्यात, चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो अब छिट्टै नेपालमा आफ्नो विभिन्न प्रिमियम गाडीहरुका साथ आउदै छ ।

प्रतिक्रिया