सर्वोच्चका न्यायाधीशहरु छलफलमा, प्रधानन्यायाधीशले तोके पेसी

नेपालखोज २०७८ कार्तिक ८ गते १२:२७

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका १४ न्यायाधीशको भेला सुरु भएको हाे ।

यता प्रधानन्यायाधीशले पेसी तोकेका छन् । प्रधानन्यायाधिससहित १३ न्यायाधीश उपस्थित छन् । प्रधानन्यायाधीशले पेसी तोके पनि न्यायाधीशहरू भने इजलास नजाने भएका छन् ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको हिजो भएको सहमतिमा आज फुलकोर्ट बोलाएका हुन् ।

प्रतिक्रिया