निर्वाचन आयोगले भन्याे- स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्छ

नेपालखोज २०७८ कार्तिक ८ गते १७:३९

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रतिक्रिया