कोप-२६ मा भाग लिन यसरी गए प्रधानमन्त्री देउवा (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १२ गते १३:२६
प्रधानमन्त्री शेरबहादुर देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औं सम्मेलनअन्तर्गको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न पुगेका मन्त्रिगणसँग ।
प्रधानमन्त्री देउवा बेलायतका राजदूत निकोला पोलिटसँग कुराकानी गर्दै ।
प्रम देउवालाई बेलायत प्रस्थान गर्ने क्रममा बिदाइ गर्दै मन्त्रिगण ।
प्रधानमन्त्री देउवा बेलायत जाने क्रममा ।
प्रधानमन्त्री देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।
प्रधानमन्त्री देउवा बिमानमा चढ्दै ।

तस्बिरहरु रासस ।

प्रतिक्रिया