कर्णालीका मुख्यमन्त्री शाहीद्वारा पदबाट राजीनामा दिने तयारी
नेपालखोज
२०७८ कार्तिक १५ गते १६:१८

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
कांग्रेस र माओवादीबीच कर्णालीमा आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार पदबाट राजीनामा दिन लागेकाे जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया