विमानस्थलमा प्रधानमन्त्रीलाई मन्त्रीको स्वागत (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १८ गते १०:५१
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा ।


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न गृहमन्त्रीलगायत मन्त्रिगण तथा नेपाली कांग्रेसका नेताहरू विमानस्थल पुगेका थिए ।

प्रम देउवा त्रिभुवन विमास्थलमा ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै मन्त्रीगण ।

प्रतिक्रिया