एकीकृत समाजवादीकाे केन्द्रीय सचिवालयको चौथो बैठकका १० निर्णय
नेपालखोज
२०७८ कार्तिक १८ गते १७:४१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको चौथो बैठकले विभिन्न १० वटा निर्णयहरू गरेको छ ।
बुधबार बसेको बैठकले विभिन्न पाँच विभागहरू गठन गरी विभागका प्रमुख, उपप्रमुख र सदस्यहरू तोकेको छ ।
https://drive.google.com/drive/u/0/my-drive
सम्बन्धित

प्रतिक्रिया