एमाले अध्यक्ष ओली शीतलनिवासमा
नेपालखोज
२०७८ कार्तिक २१ गते १३:४२

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी निवास पुगेका छन् । अध्यक्ष ओली छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि शीतलनिवास गएको बताइएको छ ।
यस्तै अध्यक्ष ओली आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा छलफल गर्न शीतलनिवास गएको बताइएको छ । एमालेको दशौँ महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया