सरकार सञ्चालनमा सहयोग गर्न सत्तारुढ दलहरुले बनाए समन्वय समिति
नेपालखोज
२०७८ कार्तिक २२ गते १९:३२

काठमाडाैं । सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो ।
तस्बिर रासस
सम्बन्धित
प्रतिक्रिया