आइतबार, वैशाख २८, २०८२

डिशहोमको भाग्यशाली विजेता घोषणा

नेपालखोज २०७८ कार्तिक २३ गते ६:३६

काठमाडौं । डिशहोमले यो वर्षको पर्वमा ल्याएको ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ ।

२०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र लालिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।

हालै गरिएको लक्की ड्र मार्फत प्रभु टिभि जडान गर्ने काठमाडौंका धुर्व कार्की डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई छानिएका कम्पनीले जनाएको छ ।

प्रतिक्रिया