दुलहीझैं सिँगारियाे पोखरी (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक २४ गते १५:२४

काठमाडौं । आज छठ पर्वको मुख्य दिन । श्रद्धा एवं हर्षोल्लासपूर्वक अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिइँदै छ । विभिन्न पोखरीमा छठ पर्वको विशेष तयारी गरिएको छ । पोखरीलाई दुलही झैं सजाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बिहानैदेखि पकवान, फलफूल सजाएर राखिएको छ ।






सम्बन्धित

प्रतिक्रिया