आइतबार, जेठ ५, २०८२

गृहमन्त्रीको निर्देशनपछि बारको धर्नास्थलबाट हट्यो प्रहरी

नेपालखोज २०७८ कार्तिक २६ गते १२:३४

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि कानुन व्यवसायीहरूको धर्नास्थलबाट प्रहरी हटेको छ ।

बार एसोसिएसनका सचिव लीलामणि पौडेलले गृहमन्त्री खाणलाई फोन गरेपछि खाणले प्रहरी हटाउन निर्देशन दिएका थिए ।

गृहमन्त्री खाणको निर्देशनमा धर्नास्थलबाट प्रहरी हटाइएको नेपाल बार एसोसिएसनका सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया