जाजरकोटमा भूकम्प धक्का
नेपालखोज
२०८१ पुष ११ गते ७:२३

काठमाडौं । जाजरकोटमा भूकम्प धक्का महसुस गरिएकाे छ ।
आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोट केन्द्र बनाएर भूकम्प राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हाे ।
सम्बन्धित

प्रतिक्रिया