आइतबार पनि सर्वोच्चको मूल गेटमा धर्ना
नेपालखोज
२०७८ कार्तिक २६ गते १३:४३

काठमाडौं । नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिने भएको छ । आज पनि उनीहरुले सर्वोच्च अदालतको मूल गेटमा प्रदर्शन गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अधिवक्ताहरू आन्दोलनमा उत्रिएका हुन् । बारले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई जारी राख्ने जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया