स्वास्थ्यमा समास्या देखिएपछि अध्यक्ष प्रचण्ड अस्पताल भर्ना
नेपालखोज
२०७८ कार्तिक २७ गते १७:०८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया