बुधबार, जेठ १, २०८२

नेपाल र कतारबीचको खेल आज हुने

नेपालखोज २०७८ कार्तिक ३० गते १०:०६


काठमाडौं । टी ट्वान्टी अन्तराष्ट्रिय टी-२० सिरिज अन्तर्गत आज नेपाल र कतारबीचको खेल हुनेछ । नेपाल र कतारबीचको खेल पौने ४ बजे सुरु हुनेछ ।महिला क्रिकेट टोलीले पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न लागेको हो ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्न लागेको हो ।सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।

प्रतिक्रिया