बुधबार, जेठ १, २०८२

सर्वोच्चमा आज पनि कानुन व्यवसायीहरूकाे धर्ना

नेपालखोज २०७८ मंसिर १ गते ११:४५

काठमाडौं । कानुन व्यवसायीहरूले आज पनि सर्वोच्च अदालत प्रांगणमा धर्ना दिएका छन् । वकिलहरू सर्वोच्चको मूल गेटभित्र धर्नामा बसेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन थालेको हो । यद्यपि, केही दिनयता प्रधानन्यायाधीश जबरा वकिलहरूको धर्ना छल्दै सर्वोच्च प्रवेश गर्दै आएका छन् ।

प्रतिक्रिया