राप्रपाकाे महाधिवेशन मिति फेरि सर्यो
नेपालखोज
२०७८ मंसिर २ गते १७:४४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन मिति पुनः सरेकाे छ । केन्द्रीय महाधिवेशन आउन ९ दिन बाँकी रहँदा राप्रपाले महाधिवेशन मिति सारेर ११ देखि १३ मंसिरमा गर्ने तय गरेकाे हाे ।
पार्टीले मंसिर १५, १६ र १७ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जनाइएकाे छ । यस्तै, पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरूको निर्वाचनको मिति पनि सरेको छ ।
सम्बन्धित
प्रतिक्रिया