रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु
नेपालखोज
२०७८ मंसिर २ गते २०:०२

काठमाडाैं । रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया