बिहीबार, जेठ २, २०८२

एमालेको स्थायी कमिटी बैठक सुरु

नेपालखोज २०७८ मंसिर ७ गते १२:५९

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।

बैठकमा दशौं राष्ट्रिय महाधिवेशको विषयमा छलफल हुनेछ । बैठकले महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया