बुधबार, वैशाख १२, २०८१

राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

नेपालखोज २०७८ मंसिर १३ गते १७:३७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।  सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको हाे । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया