एमाले महाधिवेशन : मतदान जारी
नेपालखोज
२०७८ मंसिर १४ गते ६:०७

काठमाडाैं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ ।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेद्वारद्वय केपी शर्मा ओली र भीम रावलका साथै अरु नेताहरुले मतदान गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया