लुम्बिनी बौद्ध विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा राष्ट्रपति (फोटो फिचर)

नेपालखोज २०७८ मंसिर १६ गते १५:२९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा सहभागी भएकी छन् । बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा संस्थाद्वारा प्रकाशित पुस्तक विमोचनसमेत गरिएको छ ।

राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं नवनिर्मित केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहलाई सम्बोधनसमेत गरेकी छन् ।

तस्बिर : रासस

प्रतिक्रिया