पुरैना ताल छेउमा रमाउँदै गरेका चरा (फोटो फिचर)
नेपालखोज
२०७८ मंसिर १८ गते १५:४३

कञ्चनपुर । तस्बिरमा कञ्चनपुरको बेलौरी नगरपालिका- ६ स्थित पुरैना ताल छेउमा रमाउँदै गरेका घोघिँफोड चरा, साईवेरियन हाँस र ठुलो जलेवा चरालाई देख्न सकिन्छ। हिउँदका बेला चिसो छल्नका लागि साईवेरियन हाँस यहाँ आइपुग्ने गरेका छन् ।
भने ठुलो जलेवा चरा यस तालको रैथाने प्रजातिका रुपमा रहेको चरा हो । यसका साथै पुरैना तालमा हिउदका बेला चिसो छल्नका लागि घोघिँफोड चरा यहाँ आउने गरेका छन् ।




_
तस्बिर : रासस
सम्बन्धित
प्रतिक्रिया