चीनले चन्द्रमामा भेटिएको रहस्मय बस्तुको अध्ययन सुरु गर्योे
नेपालखोज
२०७८ मंसिर २४ गते १४:०९

चन्द्रमामा फेला परेको रहस्यमय वस्तुुबारे चीनले अध्ययन सुरु गरेको छ । चीनले चन्द्रमाको अँध्यारो भागमा देखिएको एउटा वस्तुबारे अध्ययन सुरु गरेको हो ।
त्यो ठूलो टहरो जस्तो वस्तु युटु–२ रोभरले नोभेम्बर २०२१ मा देखेको बीबीसीले उल्लेख गरेको छ । युटु रोभरलाई त्यो रहस्मय वस्तुसम्म पुग्न ३ महिना लाग्ने जनाइएको छ ।
रोभरले उक्त बस्तु नजिकबाट हेरेर अध्ययन गर्ने जनाइएको छ । विज्ञहरूले भने त्यो एउटा ठूलो चट्टान हुनसक्ने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया